Sad nepali shayari quotes 30+
Remember Shayari
धेरै दिन सम्मखोजी बसे तिमी लाईभेट्छु कि भनीतर सकिनकेबल तिम्रो याद मात्रैभेट्ने गरेको छु
चर्किएको छातीकेबलतिम्रो प्रतीक्षामाबसेको छ।
Feeling shyari
सायद म तिम्रोलागि बनेकोछैन होला
कुनै दिन तिम्रोमन फेर छ किभनी प्रतीक्षामाबसेको छु
कतै तिम्रो आवज सुन्छु किभनिरात दिन तिम्रैनाम जपिरहेछु।
My wish shayari
तिमी जहाँ भएनीखुसी बनीबसम तिम्रो दु:खद समय देख्नसक्दिन
कुनै दिन मतिम्रो सपनिमायाद बनी आउने छु।
Actual shayari
रुन त मन छैनअरु सामुन्ने आँसु झारीतरमन मनै रुने गरे को छु
तिम्रो याद भुलाउने सोचमादारु पिउन थाले को छु।
My wish
तिमिलाई सपना कोरानी बनाउने चाहानासायदअधुरै हुने भयो।
तिमिलाई जस्तैमलाई नि थियोहाँसेर जुनि कटाउने रहरअधुरै भयो तिमिलाईसताउने रहर
न तिमी जितेर गएउन तिमी हासेर गएउमलाईरुने बनाएर गएउ
Remember shayari
सम्झिन्छु त्यो पलजहाँ हामीकल्पना का कुरा गरिघन्टौं समय बिताउने गर्थेंउ
waiting shayari
पर्खी बस्ने छु तिमिलाईहजारौं जुनि सम्म
संगै जीवन कट्नेरहर पूरा नहुदैछाडेर गएउ
सपना सजाएतिमी सङजीवन जिउनेभाछु अहिलेरक्सी पिउने
तिम्रो photoसजाएर राखेको छुमेरो मनमाकतै हराई जान्छ किभनी
तिम्ले सास फेरमात्रैमेरो सास चल्थ्योमलाई मात्र यस्तोहोकितिमलाई पनि हुन्थ्यो
केबल तिम्रोखबर सुन्नेरहर मा बसे को छु
Funny Sayari
रात दिन तिम्रो मात्रकिनझल्को आउनेकिन यस्तोमैले सुत्न निनपाउने
जुन तेसै लाग्दैयदि घामलेसाथ दिएन भनेमेरो जीवन चल्दैनतिम्ले साथ दिएनौ भने
तिम्रो त के कुराभो रखुसी भाको मान्छेतरम मर्न लागे को छुभन्ने गर्छ मान्छे
रुन अब सक्दिन मसुकि सके मेरा आँसुकसरी म तिमीबिना बाचुउआँसु सबै सुकिसक्योमुटु मेरो फिर्ता देउबरु सक्छौ भनेविष देउरुदा रुदा sakiya मेरा यिआसुभन तिमी आफैम कसरी बाछुछुट्टीएर गएउ हामीछाडी हाम्रो साथसकिन मैले भुल्नतिमी सङ बिताएका साथRead more
0 Comments