आफु सँग जे छ त्यसैमा रमाउने मन छ मेरो
आत्म सन्तुष्टि नै बाँच्नलाई मुख्य धन छ मेरो
कसैलाई चिल्लो घसिन्न,मन नपर्ने सँग बसिन्न
बिचार उच्च छ भन्दिनँ सादा जीवन छ मेरो?
जरुरी छैन सबैले सम्झिनुपर्छ भन्ने बस जसले सम्झिन्छ उसले जिन्दगीभर सम्झिदिए पुग्छ हरेक सुखदुःखमा नबिर्सिदिए हुन्छ
खेत बारी फाँटहरुमा बीच
बीचमा आली राम्रो!
झुपडी नै किन नहोस्
आफ्नै घरको पाली राम्रो!!
ठगी र भ्रष्टाचार गरेर पकाएको चौरासी ब्यन्जन भन्दा;
मेहनतले कमाएको ढिंडो पिठोले भरिएको थाली राम्रो!!
पैसाले मान्छेलाई किन्न सकिन्छ तर आफ्नो बनाउन सकिँदैन। मान्छेलाई आफ्नो बनाउने भनेको त बोली व्यबहार र मनले हो पैसाले त आफन्तलाई नि दुश्मन बनाउँछ!!
कुनै कारणले तिमी “”खुशी””हुन्छौ भने त्यो !!
कारण कुनै दिन तिमीबाट””खोसिन””सक्छ !!
अनि असैय पीडा हुन्छ””बिनाकारण””खुशी !!
हुने गर, त्यो नै””दिगो””हुनेछ !!
ए साले बोका हो ?
कम्सेकम किस गर्दा दुइटै ओठ त चुस्ने गर ??
बिचरा आज एउटी बहिनी माथिल्लो ओठमा मात्र लिपिस्टिक लगार हिड्दै थिइन ??
एउटा बहिनीले साेधि ,
"दिदि याे बिहेकाे पहिलाे रात सबैजना बाहिरै सुतेपनि बेहुला-बेहुली चाहिँ किन काेठामा ढाेका थुनेर बस्छन्?"
म: "बिहेकाे टिका लगाउँदा अाएकाे पैसा गन्न हाे नानी "... ?
बिहान सबेर जब शितका थोपाहरु सङ्गैको आँखा उघ्रीन्छ एउटा आशा र भरोसाले मन मुटु र मस्तिष्कमा स्पर्श गरेर जान्छ दिन बिताउने बाहानामा बिस्तारबाट बिस्तारा सम्मको यात्रा तय गर्ने अनेकन उपाए र जुक्तीहरु सिकाएर जान्छ तर पनि मेरा ओछ्यान र सिरानीले केबल म अनि म भन्दा फरक केही अनुभुती गर्दैन
हारपछी"जित"हुन्छ भन्छन्
एकपटक भन्देन
ए
जिन्दगी"कति पटक
हारेपछि"जित"हुन्छ?
मिलन बिछोड हासो रोदन जिन्दगिका रीत बने
अधेरि मा झरेका आँसु, बिहानी का शीत बने ।
पुराना ती घाउ बल्झी ज्वारभाटा मनमा उठ्दा
कयौ पीडा गजल बने, कयौ पीडा गीत बने ।
चाहेर पनि सबलाई यहाँ खुशी पार्न नसकिने
कति आफ्ना पराइ बने, कति दुश्मन मीत बने ।
साथ भन्दा कति मिठा हुने यादहरु
संगसगै गरिएका प्रेमिल वातहरू
नत कहिले टाढा हुने नत कहिले छुट्टीने
सम्झनामा गाईएका मायाका गाथहरू
झझल्कोले सताएर खस्दा मोतीदाना
आखाभरी आईदिने रोधीघरका भाकाहरु
खैकहा कसरी मात्रा बिरियो देखको हैन
लेखेको मात्र पुग्छ भन्छन् बूढापाकाहरु??
गज्जब को बानी रहेछ तिम्रो
स्वार्थ पुरा नहुन्जेल
प्रेम सबथोक हो भन्ने
अनि त्यसपछि माया भनेको
नाटक हो रे...??
न रहन्छ बसन्त न यो हरियाली सधैं
न रहन्छ यौवन न गालामा लाली सधै
केहीपनि त छैन स्थाइ,यो बुझ्दैन् मान्छे
अनि गर्छ ब्यर्थको घमण्ड खाली सधैं
मेरो लागि शरीरका नशा नकाटभो
कतिदिन टिक्छ सम्वन्ध नढाटभो
देखाएर आशाका झिल्काहरू वेईमानको
खेती गरी हिड्दै अन्तै मुटु नसाटभो
पाउनुमात्र हैन गुमाउनुपनि साचो मायाहो
हामीसंगै खिचिएका तस्विर नच्यातभो?
चाहे जे भन प्रेम त प्रेमहो कहिलै मर्दैन
हेर चाहदा चाहदै यसरी नमातभो?
Nepali Shayari All in one Best Nepali Shayari
0 Comments